दवाव पछि जापानमा थन्किएको भूकम्प पीडितको २ करोड नेपाल पठाउने निर्णय

लन्डन । गैरआवासीय नेपाली सँघ जापान लगायत त्यहाँस्थित बिभिन्न संघसँस्थाहरुले संकलन गरेको भूकम्प पिडितका लागि उठेको २ करोड रुपैयाँ नेपाल पठाउने निर्णय भएको छ । भूकम्प गएको १९ महिना सम्म जापानको एक बैंकमा सो रकम गुपचुप राखेको भन्दै नेपालब्रिटेन डट कम लगायतका मिडियाले समाचार प्रकाशन गरे पछि गैरआवासीय नेपाली सँघका उपाध्यक्ष भवन भट्ट विवादमा तानिएका … Continue reading दवाव पछि जापानमा थन्किएको भूकम्प पीडितको २ करोड नेपाल पठाउने निर्णय